FAQs Complain Problems

सुनौलो हजार दिनका महिलाहरुको लागि एकीकृत पोषण सम्बन्धि तालिम तथा बिभिन्न तरकारी को बिउ को बितरण ..

आज यहि मिती २०७५/०१/२५ गते बहुदरमाइ नगरपालिका अन्तर्गत रामनगरी वडा न.८ मा सुनौलो हजार दिनका महिलाहरुको लागि एकीकृत पोषण सम्बन्धि तालिम तथा बिभिन्न तरकारी को बिउ को बितरण कार्यक्रम मा वडा न. ८ का वडा अध्यक्ष श्री पुनी लाल साह ज्यु , महिला बिकाश शाखा का संयोजक श्री पार्वती पौडेल, स्वास्थ्य शाखा का संयोजक श्री बिदुर पर्साद उप्रेती र कृषि शाखाका निमित्त संयोजक राम जनाम ज्यु द्वारा संचालन गरियो। महिला बिकाश शाखा का संयोजक श्री पार्वती पौडेल, स्वास्थ्य शाखा का संयोजक श्री बिदुर पर्साद उप्रेती र कृषि शाखाका निमित्त संयोजक राम जनाम ज्यु द्वारा संचालन गरियो।

आर्थिक वर्ष: