सामाजिक सुरक्षा लाभग्राहीहरुले नबिकरण गराउन छुट भएको हुदा आ-आफ्नो वडा कार्यालयमा स्वयम् उपस्थित भई तपसिल समय भित्र नबिकरण गराउन हुन जानकारीको लागी अनुरोध छ।
निशुल्क मिटर जडान अन्तर्गत परेकोले निजहरु नेपाल बिधुत प्राधिकरण पोखरिया बितरण केन्द्र, पर्सामा सम्पर्क गर्नु हुन सम्बन्धित सबैमा जानकारीको लागी अनुरोध छ।
आज मिती २०८० साल साउन २७ गते शनिबारका दिन नेपाल सरकारका पूर्ब बन तथा बातावरण मन्त्री तथा पर्सा जिल्ला नि.क्षेत्र नं. १ का प्रतिनीधी सभा सदस्य माननिय श्री प्रदिप यादव ज्यूद्वारा बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री सिंगासन साह तेलीज्यूको अध्यक्षतामा एक कार्यक्रमका बिच बहुदरमाई नगरपालिका वडा नं.
आज मिती २०८० साल श्रावण २५ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत गम्हरिया, फुलकौल, रामनगरी, बलिरामपुर, पटनी मा लम्पी स्कीन रोग महामारी बिरूद्धको भ्याक्सिन अत्यन्त आवश्यक भएको हुनाले पशु सेवा शाखा मार्फत पशु सेवा शाखा प्रमुख महेश प्रसाद साह ज्यू तथा वहाँका सहकर्मीजन रामप्रसाद चौरसिया, उमाशंकर य
यस बहुदरमाई नगरपालिका अन्तर्गत नगरदाँहा,पदमौल तथा भौराटारमा लम्पी स्कीन रोग महामारी बिरूद्धको भ्याक्सिन पशु सेवा शाखा मार्फत पशु सेवा शाखा प्रमुख महेश प्रसाद साह ज्यू तथा वहाँका सहकर्मीले भ्याक्सिन चलाइरहेको केही झलक…