आज मिती २०८२ साल बैशाख २५ गते बुधबारका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं. ८ रामनगरीमा स्वास्थ्य शाखा प्रमुख श्री बिदुर प्रसाद उप्रेती ज्युको संयोजक्त्चमा क्षयरोग मुक्त नेपाल अभियान वडा स्तरिय क्षयरोगको सुक्षम योजना निर्माण कार्यक्रम २ दिने यस बहुदरमाई नगरपालिकाको कार्यालय,स्वास्थ्य शाखा द्वारा आयोजित गरियो।उक्त कार्यक्रममा वडा न. ८का वडा अध्यक्ष श्री पुनिलाल साह तेली ज्यु, वडा सचिव प्रेम कुमार साह,प्रधानाध्यापक ज्यु, वडा सदस्य ज्यु,तथा समाजसेवीजन् लगायतको उपस्थिती रहेको जानकारी गरिन्छ।



















