यस बहुदरमाई नगरपालिकामा यहाँहरुलाई स्वागत छ। प्रबिधि मैत्री नगरलाई वातावरण मैत्री पनि बनाऔ, जताततै फोहोर नफालौ। यस कार्यालयबाट प्रकाशित राजपत्र हेर्न हाम्रो वेव साईट www.bahudarmaimun.gov.np मा गई सूचना तथा जानकारी ब्लकको ऐन, कानून तथा निर्देशिकामा गई हेर्न हुन र सवै खाले सूचना तथा जानकारीहरु यस कार्यालयको फेसबुक पेज बहुदरमाई नगरपालिका र वेवसाईट तथा टीव्टर पेज @bahudarmai75 मा गई हेर्नु हुन सवैमा अनुरोध छ ।

संक्षिप्त परिचय

स्थापना: २०७३
जम्मा वडा: ९
क्षेत्रफल: ३१.५५ ( वर्ग कि.मी.)
जनसंख्या: ३९,६७३
समावेश गाविसहरू: विश्रामपुर, बैरियाविर्ता, रामनगरी, भौँराटार, गम्हरिया, वहुवरी पिडारी र नगरदाहा गा.वि.स.

बिरगंज देखी १३.७ किलोमीटर दुरी मा रहेको छ। 

Pages