FAQs Complain Problems

पेश्कि लिइ फर्छयोट नगरेको तपाइ सम्पुर्ण कर्मचारी तथा पदाधिकारी ज्युहरुले यसै सुचना लाइ आधार मानि २०७७/०३/२० गते भित्र सप्रमाण निवेदन दिई पेश्कि फर्छयोटको लागि जानकारी साथ अनुरोध गर्दछु।

सुचना सुचना सुचना !!!

स्थापना भएको मिती देखि हाल सम्म चालु आ.ब २०७६/२०७७ समेत यस कार्यालय बाट बिभिन्न कामको लागी पेश्कि लिइ फर्छयोट नगरेको तपाइ सम्पुर्ण कर्मचारी तथा पदाधिकारी ज्युहरुले यसै सुचना लाइ आधार मानि २०७७/०३/२० गते भित्र सप्रमाण निवेदन दिई पेश्कि फर्छयोटको लागि जानकारी साथ अनुरोध गर्दछु।समयमा पेश्की फर्छयोट नगरी अन्तिम लेखा परिक्षण हुंदा तपाइहरुको नाममा देखिने पेश्की र बेरुजुको लागी कार्यालय जिम्मेवार नहुने ब्यहोरा समेत अनुरोध छ।

आर्थिक वर्ष: