FAQs Complain Problems

बहुदरमाई नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाबाट आ.ब. ०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरिय बार्षिक समिक्षा गोष्टी नगर प्रमुख श्री सिंगासन साह तेली ज्यूको अध्यक्षतामा

बहुदरमाई नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाबाट आ.ब. ०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरिय बार्षिक समिक्षा गोष्टी नगर प्रमुख श्री सिंगासन साह तेली ज्यूको अध्यक्षतामा

आज मिती २०८० साल भदौ २१ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाबाट आ.ब. ०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरिय बार्षिक समिक्षा गोष्टी नगर प्रमुख श्री सिंगासन साह तेली ज्यूको अध्यक्षतामा स्वास्थ्य कार्यालय पर्साका नि. कार्यालय प्रमुख श्री बिनोद झा ज्युको सहजिकरणमा वहुदरमाई नगरपालिकाका स्वास्थय शाखा प्रमुख बिरेन्द्र प्रसाद साह ज्युको संयोजक्त्चमा स्वास्थ्य चौकी प्रमुख तथा फोकल पर्सनहरु सहभागितामा कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा सुचना प्रविधी अधिकृत भाष्कर कुमार पाण्डेय एवम् ज.स.नी. जितेन्द्र साह तेलीको उपस्थिती समेत रहेको थियो। साथै प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्न स्वास्थ्य संस्थालाई सम्मान गरियो।

प्रथमः- बैरिया बिर्ता स्वास्थ्य चौकी,पर्सा
दोस्रोः- बिश्रामपुर स्वास्थ्य चौकी, पर्सा
तेस्रोः- बहुअरी पिडरी स्वास्थ्य चौकी, पर्सा।

आर्थिक वर्ष: