FAQs Complain Problems

" महिलालाई जागरुक तथा शिक्षित बनाऔ महिलाहरुको सम्मान बढाउदै संस्कार र संस्कृतिमा सुधार गरौ।"

नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युबाट अनुगमन तथा सुझाव।

आज मिति २०७६ साल बैशाख २१ गते देखि २३ गते सम्म बहुदरमाई नगरपालिका अन्तर्गत संचालन भैरहेको महिला हिंसा बिरुद्धको दोश्रो दिनको अभिमुखीकरण गोष्ठी मा नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युबाट अनुगमन तथा सुझाव संकलन कार्यक्रम मा सहभागी भइयो।

आर्थिक वर्ष: