FAQs Complain Problems

वडा नं.7 भौराटार मा अनलाईन सामाजिक सुरक्षा (VERSP-MIS SYSTEM)

आज मिति २०७६/०5/25 गते यस बहुदरमाइ नगरपालिका अन्तर्गत वडा नं.7 भौराटार मा अनलाईन सामाजिक सुरक्षा (VERSP-MIS SYSTEM) नगरपालिका स्थित सुचना प्रविधि अधिकृत भाष्कर कुमार पाण्डेय ज्युको सहयोगमा तथा वडा अध्यक्ष श्री प्रभु राउत कुर्मी ज्युको उपश्तिथि र स्थानीय पन्जिकाधिकारी दिलिप कुमार गुप्ता ज्यु द्वारा दर्ता कार्य सुरु गरियो। तथा यसको लागि वडा सचिव दिलिप कुमार गुप्ता ज्युलाई नगरपालिका बाट बधाई छ।

आर्थिक वर्ष: