FAQs Complain Problems

नगर प्रमुख श्री नितेन्द्र साह ज्युको निर्देशनमा गरिब तथा लक्षित बिपन्न घर परिवार को लागि राहत वितरण।

यही मिती २०७६ साल चैत २७ गते देखि बहुदरमाई नगरपालिका मा  नगर प्रमुख श्री नितेन्द्र साह ज्युको निर्देशनमा कोरोना भाइरस (covid19)विश्व माहामारि को कारण देशमा भैइरहेको लकडाउन को पालना तथा एक आपसको दुरिलाई पालना गर्दै संकटकालमा गरिब तथा लक्षित बिपन्न घर परिवार को लागि १५ केजी चामल, २ केजी दाल, १/२ लिटर सरसो तेल ,१ केजी नुन तथा तरकारी किनने  बापत रु २००/-गरि वडा न १ मा ३०० पौकेट (बोरा), वडा नं. २ मा ३४९ पौकेट, वडा नं.३ मा ३०० पौकेट (बोरा) र वडा नं. ५ मा २२३ पौकेट राहत पैकेज वाडाहरुमा वडा अध्यक्ष र सचिवलाई भर्पाई गरि पठाइयो। बाकी वाडाहरु समेत गरि ३००० पैकेट (बोरा) पैकिङ कार्य तिब्र गति मा भैरहको तथा भोलि पर्सि मा नै सबै वाडाहरुमा राहत पुग्ने छ।

आर्थिक वर्ष: