FAQs Complain Problems

सूचना तथा समाचार

आज मिती २०८० साल चैत्र २६ गतेका दिन यस बहुदरमाई नगरपालिकाका नगर उप-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा ज्युको संयोजकत्वमा वडा नं.६ मा ४५ दिने सिलाईकटाई तालिम सु-सम्पन्न गरियो। उक्त कार्यक्रममा वडा सदस्य कृष्ण महतो, धर्मदेव, संजय कुशवाहा लगायत समाजका भद्रभला

आज मिती २०८० साल चैत्र २६ गतेका दिन यस बहुदरमाई नगरपालिकाका नगर उप-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा ज्युको संयोजकत्वमा वडा नं.६ मा ४५ दिने सिलाईकटाई तालिम सु-सम्पन्न गरियो। उक्त कार्यक्रममा वडा सदस्य कृष्ण महतो, धर्मदेव, संजय कुशवाहा ,अछेलाल साह लगायत समाजका भद्रभलादमीको सहभागी रहेको थियो।

Pages