आज यहि मिती २०७६/१/२५ गते बाल बिवाह न्युनिकरनको लागि किशोर किशोरीहरुलाई अभिमुखीकरण कार्यक्रम ब.न.पा. वडा न. ८ रामनगरी अन्तर्गत मुखदेव मा.बि. मा अध्यनरत कक्षा ९ र १० मा छात्र -छात्राहरुलाई ब.न.पा.
बहुदरमाई नगरपालिकाको आ.ब. २०७५/०७६ को नगरसभा बाट स्वीकृत नगरस्तरीय योजना तथा कार्यक्रम अन्तर्गत " बहुदरमाई उज्यालो उज्यालो कार्यक्रम" अन्तर्गत हरेक वडा कार्यालय, प्रहरी चौकी , स्वास्थ्य चौकी तथा सार्बजनिक स्थलमा सोलार बत्ति जडान कार्यक्रम सम्पन्न हुदै गरेको अवश्था।
यहि बैशाख ६र र ७ गते 5 बर्ष मुनिका बालबालिकाहरुलाई जुकाको औसधि अल्वेमिजील भिटामिन 'ए', बालविटा तथा पाखुरा नाप सम्बन्धि कार्यक्रम यस बहुदरमा ई नगरपालिका अन्तर्गतमा सबै वडाहरुमा म.स्व.स्व.