FAQs Complain Problems

सूचना तथा समाचार

अति अशक्त अपांगता भएका बयक्तीहरु ५ जना लाई उठ्न- बस्न तथा चर्पी प्रयोग गर्न पनि आफै जान नसक्ने ब्यक्तिहरुको लागी ह्विल चेयर एक थान र दिशा पिशाब गर्ने कुर्सी एक थान का दरले ५ जनालाई नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु तथा उप प्रमुख श्री सुषमा कुमारी कुशव

आज यहि मिती २०८० साल जेठ ५ गतेका दिन यस बहुदरमाई नगरपालिका का महिला तथा बालबालिका शाखा अन्तर्गत अति अशक्त अपांगता भएका बयक्तीहरु ५ जना लाई उठ्न- बस्न तथा चर्पी प्रयोग गर्न पनि आफै जान नसक्ने ब्यक्तिहरुको लागी ह्विल चेयर एक थान र दिशा पिशाब गर्ने कुर्सी एक थान का दरले ५ जनालाई नगर प्रमुख श्री सिंग

Pages