FAQs Complain Problems

सूचना तथा समाचार

नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु द्वारा बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ८ जन आवाज युवा क्लबमा जिम सामाग्री बितरण गरियो।

आज मिती २०८० साल जेठ १ गतेका दिन यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु द्वारा बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ८ जन आवाज युवा क्लबमा जिम सामाग्री बितरण गरियो।

Pages