आज मिति २०७६/१/११ गते बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु मार्फत नेपाल रेडक्रस सोसाइटी प्रदेश न. २ को अध्यक्ष श्री फुलम्हमद मिया ज्यु लाई एक कार्यक्रम बीच फूलमाला अबिर, खादा लगाई मायाको चिन्ह उपहार स्वरुप प्रदान गरिएको छ। जस्मा कार्यबाहेक रेडक्रस सभापती श्री सिन्धु राणा , रेडक्रस महामन्त्री श्री बिरेन्द्र राज कडेल , कोषा अध्यक्ष श्री महन्थ यादव , सदश्य श्री दयासंकर सिंह,जदु प्रसाद साह , भौराटार उपशाखा सभापति काशी प्रसाद साह, हाशीम अन्सारी , वडा न. १ का वडा अध्यक्ष श्री प्रमोद यादव ,वडा न.
मिति २०७५/१२/१६ गते बहुदरमाई का मेयर श्री नितेन्द्र प्रसाद साह ज्यु द्वारा वडा ७ र ९ बिश्राम्पुर मा पर्ने मदर्सा बिधालय को बार्षिक उत्सव कार्यक्रमको प्रमुख अतिथीको रुपमा बोल्दै छिटो भन्दा छिटो स्कुल बेवास्थानमा सुधार गर्ने तथा बालबालिकाहरुको शिक्षामा जोड दिदै शिक्षा तर्फ उन्न्मुख गराउन मुस्लिम गरिब असहाय २७५ जना १ देखि ५ कक्षाका छात्र छात्राहरु लाई १/१थान स्कुलबेग ,टिपिन,३ कापी,पेन्सिल,पेन,instrument boxes बितरण गर्नु भयो जसमा सहायक लेखा पाल हरि पटेल, पुर्व मुखिया राजदेव यादव, वाडा अध्यक्ष प्रभु पटेल, रबि गुप्ता ,सदस्य फक्रुदिन जि, कुदरुस देवान,लम्बु जि तथा नगर शिक्षा समिती सदस्य रामप्रसाद
आज मिति २०७५/११/२४ गते ८ मार्च २०१९,का दिन १०९औ अन्तरास्ट्रिय महिला कार्यक्रम मा यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्युको प्रमुख आतिथ्यमा र उप-प्रमुख श्री गायत्री देवी यादव ज्यु को अध्यक्षतामा यस नगर का महिला तथा महिला स्वय:सेविका हरुको उपस्थितिमा बिशेस कार्यक्रम का साथ ज्येसठ नागरिक सम्मान तथा महिला स्वयम्सेविका हरु लाई सम्मान जनक बिदाई कार्यक्रम तथा नेपाल सरकारका नीति अनुसार ६० बर्ष पुगेका र सेवाबाट अवकाश लिन चाहेका स्वयम्सेविका हरुलाई सम्मान जनक बिदाई पुरष्कार स्वरुप दुई जना लाई रु २०००० को दरले वितरण गरियो। उक्त कार्यक्रम को संचालन महिला बालबालिका तथा जे
आज मिति २०७५ साल फागुन २१ गते बहुदरमाई नगरपालिका अन्तर्गत वडा न.३ मा रहेको श्री महाबिर साह माध्यमिक बिद्यालय को प्रान्गंमा साइकल वितरण कार्यक्रम मा प्रमुख आतिथि नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु तथा उक्त कार्यक्रम को अध्यक्षता,वडा न.३ को वडा अध्यक्ष श्री दिनेश प्रसाद यादव र प्र.अ.सुरेन्द्र प्रसाद सह तेली को सहभागीमा उक्त विद्यालयको कक्षा ९ र १० को छात्रा हरुलाई साइकल वितरण गरियो।
आज मिति २०७५ साल फागुन १७ गते बहुदरमाई न.पा.को स्वीकृत कार्यक्रम अन्तरगत श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय डोकैला बहुअरी मा कछा १० र १२ मा अद्यांरत छात्रा हरुलाई नगर प्रमुख स्तरिय योजना अन्तर्गत छात्रा हरुलाई शिक्षा प्रति पहुच पुर्याउन सम्मान बढाउन बिद्यालय आवत जावत मा सहजता पुर्याउन नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षता र श्री अजय कुमार चौरसिया को प्रमुख अतिथिय्मा तथा उप प्रमुख श्रीमति गायत्री देवी यादव ज्युको सहभागिता मा छात्राहरु लाई साइकल वितरण कार्यक्रम सम्पन्न भएको हो।
यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ३ नगरदाहा मा वडा अध्यक्ष दिनेश प्रसाद यादव ज्यु को अध्यक्षता मा तथा स्वास्थ्य संयोजक बिदुर प्रसाद उप्रेती को संयोजकता मा यहि मिति २०७५/११/९ गते बिद्यालय बिमुख किशोरीहरुलाई सुरक्षित मातृत्व पोषण तथा सरसफाई सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न गरियो।
यस बहुदरमाई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सबै वडाहरुमा रहेका स्वास्थ्य चौकीहरूले आज मिती २०७५/१०/२९ देखी २ दिने महिला स्वास्थ्य स्वयम् सेविका अर्धबार्षिक समिक्षा गोष्ठी वडा नं ८ रामनगरी मा संचालन भयो।
यस बहुदरमाइ नगरपालिका पर्सा को महिला तथा बालबालिका शाखाको आर्थिक बर्ष २०७५/२०७६ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार ससर्त अनुदान तर्फ लैंगिक हिंसा निवारण मा न्यायिक शमिति को क्षमता बिकाश तालिम ३ दिने यस बहुदरमाई नगरपालिका को उपमेयर श्री गायत्री देवी यादव को अध्यक्षता मा तथा महिला तथा बालबालिका शाखाको संयोजक श्री पार्वती पौडेल ज्यु को संयोजकता मा यस लैंगिक हिंसा निवारण मा न्यायिक शमिति को क्षमता बिकाश तालिम ३ दिने तालिम यहि मिति २०७५/१०/२३ गते देखि २०७५/१०/२५ गते सम्म यस नगरपालिका को सभाहल मा संचालन गरियो।
यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा न. ३ नगरदाहा मा वडास्तरीय १ महिने सिलाई कटाई तालीम यहि मिति २०७५/१०/२३ गते नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु को अध्यक्षता मा उद्घाटन गरियो।
तथा उक्त कार्यक्रम वडा अध्यक्ष दिनेश प्रसाद यादव को संयोजकता मा तालिमको उद्घाटन गरियो।
उक्त कार्यक्रम मा सहभागी :
१. वडा न. ३ को वडा सदस्यहरु - पना लाल साह , कृष्ण ठाकुर , बबिता देवी(दलित महिला), र सम्सा खातुन को सहभागिता रहयो।
२. श्री महाबिर साह मा.बी. को प्रधानाध्यापक सुरेन्द्र प्रसाद साह को सहभागिता रहयो।
यस बहुदरमाई नगरपालिकाको तर्फ बाट सम्पूर्ण नगरबासीलाई नया बर्ष २०१९ सालको हार्दीक मंगलमय शुभकामना व्यक्त गर्दछौ।