आज बहुदार माई नगरपालिका को प्रमुख नितेन्द्र शाह र वार्ड नं 7 को वार्ड अध्यक्ष प्रभु पटेल बाट कीटनाशक औषधि छिरयो.....
आज मिति २०७६/१२/१४ गते यस बाहुदरमाइ ना.पा. वार्ड न.02 बैरिया टोलमा श्री नगर प्रमुख नितेन्द्र साह र वार्ड अध्याक्ष जितेन्द्रा पतेल र स्वास्थ चौकिका कर्मचारी ज्यु बात घर घरमा माक्स साबुन सेनिताइजर वितरण गर्नुको साथै टोल टोलमा लामखुट्टे मर्ने औसधी छर्ने काम पनि भाइरहेको छ।
आज मिती २०७६ साल चैत्र १० गतेका दिन यस बहुदरमाई नगरपालिकाको नगर प्रमुख नितेन्द्र प्रसाद साह ज्यु बाट यस नगरपालिका स्थित सामुदायिक बिधालयहरुमा कार्यरत बाल सहजकर्ता तथा कर्मचारिहरुलाइ प्रोतसाहन स्वरुप मासीक रु.२०००/- को दरले चेक हस्तानानतरण गरियो।
यस बहुदरमाई नगरपालिकाको नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युले यस नगरपालिका अनतर्गत वडा नं ८ निवासी दलित छात्र मुक्ती राम लाई MBBS अध्यनको लागि दलित छात्रबृती प्रदान गर्दै आएकोमा आज यहि मिती २०७६ साल चैत्र १० गतेका दिन सो कार्यलाइ निरन्तरता दिँदै दोस्रो बर्षको अध्यनको लागि आर्थिक सहुयोग स्वरुप छात्रबृती रकम रु.१,७६,५००/- को चेक निज बिधार्थि मुक्ति राम र उनको आमा लाई हस्तानानतरण गर्नुभयो।
आज मिती २०७६ साल चैत्र १० गतेका दिन यस बहुदरमाई नगरपालिकाको नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु बाट यस नगरपालिकाको कार्यपालिका सदस्य स्व.रजाक हुसेनको निधन भऐकोले निजको बुहारीलाइ आर्थिक सहायता स्वरुप रु. ६,००,०००/- को चेक हस्तानानतरण गरियो।
हाल बिश्वमा फैलिरहेको बिश्वब्यापी महामारी कोरोना भाईरस, COVID 19 को संक्रमण रोकथाम नियन्त्रणको लागी न.पा अन्तर्गत रहेका स्वास्थय चोकिहरुलाई सचेत र सावधानीको लागी सेनिटाइजर,मास्क,साबुन,डिटोल आदि स्वास्थय चोकि प्रमुखहरुलाइ स्वास्थय शाखा प्रमुख श्री राज किशोर प्रसाद ज्युको संयोजकत्वमा कार्यक्रमको आयोजना गरि तथा स्वास्थय चोकि प्रमुखसंगको अन्तरक्रिया यस बहुदरमाई नगरपालिकाको नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु बाट आज मिती २०७६ साल चैत्र १० गतेका दिन सेनिटाइजर,मास्क,साबुन,डिटोल,बाल्टी,जग आदि बितरण गरियो तथा आ-आफ्नो कार्यस्थलमा प्रदर्शन सहित संक्रमण नियन्त्रण तथा रोकथाम सम्बन्धी बिभीन
यस बहुदरमाइ नगरपालिकाको कार्यालय द्वारा संचालित वडा नं.९ विश्रामपुर मा नगरस्तरीय महिलाहरुको लागि शिप बिकाश तथा आय आर्जन कार्यक्रम अन्तरगत ४५ दिने सिलाई -कटाई तालिम।
यस बहुदरमाइ नगरपालिकाको कार्यालय द्वारा संचालित वडा नं.९ विश्रामपुर मा नगरस्तरीय महिलाहरुको लागि शिप बिकाश तथा आय आर्जन कार्यक्रम अन्तरगत ४५ दिने सिलाई -कटाई तालिम।
आज यहि मिती २०७६ साल फागुन २१ गते यस बहुदरमाई नगरपालिकामा स्थानिय तह स्तरमा दादुरा-रुबेला खोप अभियान सँचालनको लागि अभिमुखीकरण बैठक सम्पन्न भयो। तथा उक्त कार्यक्रममा स्वास्थय शाखा प्रमुख श्रि राजकिशोर प्रसाद ज्यु द्वारा प्रसतुतिकरण गरियो।