आज यहि मिती २०७७ साल मंसिर महिना ३ गते बहुदरमाई नगरपालिका मार्फत वडा .नं १, र,३, मा प्रमुख अतिथि को रुपमा नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यू .द्वारा ५५० जना अति गरिव विपन दलित ..एकल महिला छठ ब्रतालुहरूलाई साडि वितरण गिरएकाे हो । उक्त साडी बितरण कार्यक्रममा अतिथिकाे रूपमा वडा नं १का वडा अध्यक्ष प्रमोद यादव ,वडा न ९ का वडा अध्यक्ष रवि गुप्ता,तथा सामाज सेवी राजदेव यादव, जपाल साह, रोशन पटेल, ईमाम मिया साथै नगरपालिका का कर्मचारीहरु समेतको उपसथिति रहेकाे हो।।
आज यही मिती २०७७ साल मंसिर ०४ गते हाम्रो बहुदरमाई नगरपालिका मार्फत 'वडा .नं २, ५,६ र,८ मा प्रमुख अतिथि नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यू द्वारा अति गरिव विपन दलित तथा एकल महिला छठ ब्रतालुहरूलाई साडि वितरण गिरएकाे हो। उक्त बितरण कार्यकर्ममा अतिथिकाे रूपमा वडा अध्यक्ष जितेन्द्र पटेल, रामेश्वर साह , केदरनाथ तिवारी , पुनीलाल साह ,सामाज सेवी विशुन देव कुशवहा . वृजकिसाेर पटेल . हृदयनारायण कुशवाहा . रोशन पटेल, ईमाम मिया लगायत यस नगरपालिका का कर्मचारी रामवावु पटेल, संजय साह लगायतको उपसथिति रहेकाे थियाे।
हामी हिन्दुहरूको महान पर्ब बिजया दशमी २०७७ को पावन अवसरमा सम्पुर्ण नगरबासी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, सान्ति, समृदि, सुस्वास्थ्य एव् प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।हामी हिन्दुहरूको महान पर्ब बिजया दशमी २०७७ को पावन अवसरमा सम्पुर्ण नगरबासी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, सान्ति, समृदि, सुस्वास्थ्य एव् प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।
आज यही मिती २०७७ साल असोज ७ गते यस बहुदरमाई नगरपालीकाको नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षता मा तथा समपुर्ण ९ वडा का वडा अध्यक्ष ज्युहरु,सबै वडा सदस्य लगायत प्रमुख प्रशासकिय अधिकृत श्री तिर्थराज पौडेल ज्यु लगायत यस नगरपालिका का सबै कर्मचारी,पत्रकार ज्युहरु को उपस्थितीमा सफल पांचौ नगरसभा सार्बजनिकिकरण तथा समापन कार्यक्रमका केही झलक।
आज यहि मिती २०७७ साल असार २८ गते यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नः९ का निवासी किशोरी राउत कुर्मिको छोरा कतारमा दुर्घटनामा परि निधन भएको र लकडाउन का कारण लाश आउन ढिलाइ भएको समेतमा कसैले लास घरसम्म ल्याउन सहयोग नगरेको एवं काज-किरीया खर्च बापत समेत सहयोग नपाएको अवस्था मा यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्रि नितेन्द्र प्रसाद साह ज्यु द्वारा रु. ५०,०००/- पचास हजार रुपैया नगद सहयोगको रुपमा चेक हस्तानान्तरण गरियो।
आज मिती २०७७ साल अषाढ १५ गते यस बहुदरमाई नगरपालिकाको आ.ब. ०७७/०७८ का लागि पाँचो नगरसभा को उदघाटन समारोह नगर प्रमुख श्रि नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षतामा सम्पन्न भयो। उक्त कार्यक्रममा आ.ब. २०७७/२०७८ को निती,कार्यक्रम एवम् बजेटको शारांस प्रमुख प्रशासकिय अधिकृत श्रि तिर्थराज पौडेल ज्यु द्वारा प्रसतुत गरियो जस्मा बजेटको शारांस यस प्रकार रहेको छ्।
यहि मिती २०७७ साल असार १ गते यस बहुदरमाई नगरपालिका अन्तरगत वडा नं ४ मा यस नगरपालिकाको तर्फ बाट 510 परिबारलाइ 25 केजि चामल तथा 500 रुपैया नगद राहत बितरण गरियो र प्रदेश बाट ९० परिवार लाई एक थान साबुन, नुन १ केजि, दाल २ केजी, स्वाबिन आधा केजी गरी 90 प्याकेट बितरण गरियो।
आज मिति २०७७ साल जेठ २१ गते यस बहुदरमाई नगरपालिकाको नगर प्रमूख श्री नितेन्द्र प्रसाद साह र वडा नं.७ का वार्ड अध्यक्ष श्री प्रभु पटेल को तर्फ बाट आज बहुदरमाई नगरपालिका वार्ड नम्बर 7 मा नगरपालिका को तर्फ बाट 20 किलो चामल र 500 रूपयाँ। र प्रदेश सरकार को तर्फ बाट 25 किलो चामल, 2 किलो दाल,1 किलो तेल, 0.5 किलो सहबिन, 1 केजी नुन र एउटा साबुन दोस्रो चारण राहत बितरण गरियो ।
आज मिति २०७७/०२/१८ गते बहुदरमाई नगरपालिका का मेयर श्री नितेन्द्र साह ज्युको प्रमुख अतिथित्व्मा बहुदरमाई नगरको प्रबेश द्वार वडा न. २ मा पर्ने बिन्दवासनी र बैरिया को सिमाना मा शिलान्यास गरियो ।जसमा वडा अध्यक्ष जितेन्द्र पटेल ज्यु ले पुजा अर्चना गर्नु भयो साथै उपस्थितिमा राजदेव यादव, सब-इन्जिनियर इश्वर देव यादव, शिव पटेल ,धुरुप कुशवाहा,केदार साह, बिनोद रौनियार,मगनी साह इत्यादि हरुको सह्भागिता रहेको हो।
सम्पुर्ण नगरबासी तथा हाम्रो सबै मुस्लिम दाजु भाइ मा यस महान एतिहासीक पर्ब ईद को उपल्क्षयमा सबैलाइ मंगलमय् सुभकामना।