FAQs Complain Problems

आ.ब. २०७९/०८० को प्रथम त्रैमासिक रकम बैंकमा पठाईसकिएको एवं बैंकले जारी गर्ने भुक्तानी तालिका बमोजिम उक्त रकम प्राप्त गर्नुहुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।

सुचना !                          सुचना !!                          सुचना !!!

यस बहुदरमाई नगरपालिका बहुअरी पिडरी, पर्सा अन्तर्गत सामाजिक सुरक्षा प्राप्त गर्नु हुने सेवाग्राहीहरुको आ.ब. २०७९/०८० को प्रथम त्रैमासिक रकम बैंकमा पठाईसकिएको एवं बैंकले जारी गर्ने भुक्तानी तालिका बमोजिम उक्त रकम प्राप्त गर्नुहुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।

आर्थिक वर्ष: