आज यहि मिती 2077 साल पुष 16 गते यस बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहज्यु ले बिहिबार आफै नेपाल रेडक्रस साेसाइटी वीरगंजमा पुगी रु एक लाख बराबरकाे चेक हस्तान्तरण गरेका हुन् । मेयर ज्युले नगरवासीहरुलाई आजदेखी नि:शुल्क रक्त उपलब्ध गराइदिन साे वापतकाे अग्रिम भुक्तानीकाे चेक रेडक्रस पर्सा
आज मिती 2077 साल पुष 21 गते यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु द्वारा जिल्ला स्तरीय लैङ्गिक हिसा नियन्त्रण संजाल समिति पर्सालाई यस बहुदरमाई नगरपालिकाबाट रू चार लाख(४,00,000) बापतको चेक सहयोग गर्दै।
आज यही मिती 2077 साल मंसीर 26 गते यस बहुदरामाई नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युद्वारा दैबिक प्रकोपबाट क्षती भएका परिवार तथा सवारी दुर्घटनामा परेका, क्यान्सर पीडित, बिद्युत करेन्ट लागेका तथा सिकिस्त बिरामीहरु मध्ये १५ जनालाई नगर प्रमुख ज्यु स्वय् रु. ३,३०,०००/- को चेक