यहि मिती 2079/04/16 गते देखी 2079/04/22 गते (1 अगस्त देखी 7 अगस्त 2022 सम्म्) बिश्व स्तन पान सप्ताह 2022, बहुदरमाई नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीमा भब्यता साथ मनाइयो।
आज यहि मिती 2079/04/24 गते क्षयरोग तथा कुष्ट रोग सम्बन्धि बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्टी मा स्वास्थ्य चौकिका बाल रोग तथा कुषट रोग फोकल पर्सनहरुको सहभागितामा तथा स्वास्थ्य कार्यालय पर्साको अनुगमनमा सम्पन्न भयो।
आज यहि मिती 2078 साल चैत्र 1 गते मंगलबारका दिन यस बहुदरमाई नगरपालिका द्वारा आयोजन भएको बहुदरमाई अन्तर बिधालय् स्तरिय बैडमिनटन् प्रतियोगीता 2078 भब्यताको साथ सम्पन्न भएको केही झलक।।।
यस बहुदरमाई नगरपालिकाको प्राँगनमा भएको स्वास्थ्य शाखा अन्तर्गत प्रथम चौमासिक समिक्षा गोष्ठी का केही झलक.....
आज यहि मिती 2078 साल पुष महिना 12 गते यस बहुदरमाई नगरपालिका अन्तर्गत प्रथम बहुदरमाई अन्तर बिधालय स्तरिय ब्याडमिनटन प्रतियोगीता 2078 को तयारीको क्रममा आज श्री ने.रा.नि.मा.बी बैरियामा खेलकुद प्रशिक्षक मुकेश ठाकुर ज्यू द्वारा बिधार्थिहरुलाइ प्रशिक्षण गराइरहेको केही झलक।।।।
आज यहि मिती २०७८ साल साउन २७ गते यस बहुदरमाई नगरपालिकाको नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यूको अध्यक्षतामा बहुदरमाई नगरपालिकाको सातौ नगर सभा सार्बजनिकिकरण तथा समापन कार्यक्रम सु-सम्पन्न गरियो।तथा उक्त कार्यक्रममा सबै वडाका जनप्रतिनिधी वडा अध्यक्ष,वडा सदस्य एवम् नगरपालिका का नि. प्रमुख प्रशासकिय अधिकृत,सुचना प्रबिधि अधिकृत,लेखा प्रमुख,राजश्व प्रमुख,MIS operators, Civil Engineer,Computer Engineer, oversear, महिला बाल-बालिका अधिकृत लगायत सबै कर्मचारीहरु समेतको उपस्थिती रहेको हो।