FAQs Complain Problems

ग्यालरी

आज यहि मिती २०७७ साल पुष २२ गते बुधबार का दिन बहुदरमाई नगरपालिकाका अनतर्गत वडा नं २ मा नगरस्तरिय आयोजित २४ घण्टा अष्टयाममा नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु, वडा नं २ का वडा अध्यक्ष जितेन्द्र पटेल ज्यु,नगरपालिकाका सबै कर्मचारीजन् तथा उक्त अष्टयाममा सहयोग गर्ने सहजकर्ता सबै जनसमुदाय लगायतको सहभागी का केही झलक।।।।

मिति: 01/06/2021 - 17:29
बहुदरमाई नगरपालिकाका अनतर्गत वडा नं २ मा नगरस्तरिय आयोजित २४ घण्टा अष्टयाममा नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु,, , , , , , , , , , , , , , , , , , ,

आज याहि मिति 2077 साल पुष 17 गते बहुदरमाई मन्दिर परिसर मा कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथाम मा सहयोग गरेका स्वास्थ्य कर्मी,बिधालय का प्र.अ.,अन्य कर्मचारी लगायतका लागी अनतर्कृिया तथा स्वास्थ्य कर्मि सम्मान कार्यक्रम को आयोजना गरियो। उक्त कार्यक्रममा वडा न. २ का वडा अध्यक्ष जितेन्द्र पटेल ज्यु,प्रमुख प्रशासकिय अधीकृत तिर्थराज पौडेल, बहुदरमाई नगरपालिकाका सबै स्वास्थ्य कर्मचारी,स्वास्थय संयोजक बिदुर प्रसाद उप्रेती तथा नगरपालिकाका सबै कर्मचारीको सहभागिता रहयो।

मिति: 01/02/2021 - 21:40
, , , , , , , , , , , , , , , , , , ,

आज यहि मिती २०७७ साल मंसिर २५ गते यस बहुदरमाई नगरपालिका र NGOCC पर्साको संयुक्त साझेदारीमा लैँगीक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमको अवसरमा यस न.पा.

मिति: 12/10/2020 - 18:53
, , , , , , , , , , , , ,

आज यहि मिती २०७७ साल मंसिर महिना ३ गते बहुदरमाई नगरपालिका मार्फत वडा .नं  १, र,३, मा प्रमुख अतिथि को रुपमा नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यू .द्वारा ५५० जना अति गरिव विपन दलित ..एकल महिला छठ ब्रतालुहरूलाई साडि वितरण गिरएकाे हो । उक्त साडी बितरण कार्यक्रममा अतिथिकाे रूपमा वडा नं १का वडा अध्यक्ष प्रमोद यादव ,वडा न ९ का वडा अध्यक्ष रवि गुप्ता,तथा  सामाज सेवी राजदेव यादव, जपाल साह, रोशन पटेल, ईमाम मिया साथै नगरपालिका का कर्मचारीहरु समेतको उपसथिति रहेकाे हो।।

मिति: 11/22/2020 - 10:00
, , , , ,

आज यही मिती २०७७ साल मंसिर ०४ गते हाम्रो बहुदरमाई नगरपालिका मार्फत 'वडा .नं २, ५,६ र,८ मा प्रमुख अतिथि नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यू  द्वारा अति गरिव विपन दलित तथा एकल महिला छठ ब्रतालुहरूलाई साडि वितरण गिरएकाे हो। उक्त बितरण कार्यकर्ममा अतिथिकाे रूपमा वडा अध्यक्ष जितेन्द्र पटेल, रामेश्वर साह , केदरनाथ तिवारी , पुनीलाल साह ,सामाज सेवी विशुन देव कुशवहा . वृजकिसाेर पटेल . हृदयनारायण कुशवाहा . रोशन पटेल, ईमाम मिया लगायत यस नगरपालिका का कर्मचारी  रामवावु पटेल, संजय साह लगायतको उपसथिति रहेकाे थियाे।

मिति: 11/22/2020 - 09:44
साडि बितरण कार्यक्रम।, , , , , , , , , ,

हामी हिन्दुहरूको महान पर्ब बिजया दशमी २०७७ को पावन अवसरमा सम्पुर्ण नगरबासी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, सान्ति, समृदि, सुस्वास्थ्य एव् प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।हामी हिन्दुहरूको महान पर्ब बिजया दशमी २०७७ को पावन अवसरमा सम्पुर्ण नगरबासी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, सान्ति, समृदि, सुस्वास्थ्य एव् प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।

मिति: 10/17/2020 - 10:24
HAPPY DASHAIN TO ALL OF YOU.....

आज यही मिती २०७७ साल असोज ७ गते यस बहुदरमाई नगरपालीकाको नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षता मा तथा समपुर्ण ९ वडा का वडा अध्यक्ष ज्युहरु,सबै वडा सदस्य लगायत प्रमुख प्रशासकिय अधिकृत श्री तिर्थराज पौडेल ज्यु लगायत यस नगरपालिका का सबै कर्मचारी,पत्रकार ज्युहरु को उपस्थितीमा सफल पांचौ नगरसभा सार्बजनिकिकरण तथा समापन कार्यक्रमका केही झलक।

मिति: 09/23/2020 - 21:06
नगर प्रमुख ज्यु, नगर उप-प्रमुख ज्यु तथा प्रमुख प्रशासकिय अधिकृत ज्यु संगै को तसबिर।, नगर प्रमुख ज्यु दिप प्रजवलन गर्दै।, नगर प्रमुख ज्यु दिप प्रजवलन गर्दै।, , , , , , , , , , , , , , ,

आज यहि मिती २०७७ साल असार २८ गते यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नः९ का निवासी किशोरी राउत कुर्मिको छोरा कतारमा दुर्घटनामा परि निधन भएको र लकडाउन का कारण लाश आउन ढिलाइ भएको समेतमा कसैले लास घरसम्म ल्याउन सहयोग नगरेको एवं काज-किरीया खर्च बापत समेत सहयोग नपाएको अवस्था मा यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्रि नितेन्द्र प्रसाद साह ज्यु द्वारा रु. ५०,०००/- पचास हजार रुपैया नगद सहयोगको रुपमा चेक हस्तानान्तरण गरियो।

मिति: 07/12/2020 - 18:19
नगर प्रमुख श्रि नितेन्द्र प्रसाद साह ज्यु द्वारा रु. ५०,०००/- पचास हजार रुपैया नगद सहयोगको रुपमा चेक हस्तानान्तरण गरियो।

आज मिती २०७७ साल अषाढ १५ गते यस बहुदरमाई नगरपालिकाको आ.ब. ०७७/०७८ का लागि पाँचो नगरसभा को उदघाटन समारोह नगर प्रमुख श्रि नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षतामा सम्पन्न भयो। उक्त कार्यक्रममा आ.ब. २०७७/२०७८ को निती,कार्यक्रम एवम् बजेटको शारांस प्रमुख प्रशासकिय अधिकृत श्रि तिर्थराज पौडेल ज्यु द्वारा प्रसतुत गरियो जस्मा बजेटको शारांस यस प्रकार रहेको छ्।

मिति: 06/29/2020 - 19:43
नगर प्रमुख ज्यु आफ्नो बक्तब्य राख्दै। , नगर प्रमुख ज्यु  दिया बालेर पाचौ नगरसभा को उद्घाटन गर्दै । , , , , , , , , , , , , , , , , , ,

Pages