FAQs Complain Problems

प्राथमीक करार शिक्षक पदको लिखीत परिक्षा अर्को सुचना जारी नहुनजेलसम्मका लागी स्थगित गरिएको ब्यहोरा जानकारी साथ अनुरोध छ।

प्राथमीक करार शिक्षक पदको लिखीत परिक्षा अर्को सुचना जारी नहुनजेलसम्मका लागी स्थगित गरिएको ब्यहोरा जानकारी साथ अनुरोध छ।

सुचना!                                       सुचना!!                                                      सुचना!!!

 

हालको कोभिड-19 संक्रमण कारणले प्राथमीक करार शिक्षक पदको लिखीत परिक्षा अर्को सुचना जारी नहुनजेलसम्मका लागी स्थगित गरिएको ब्यहोरा जानकारी साथ अनुरोध छ।

यस बारे अधिक जानकारीका लागी शिक्षा शाखा संयोजक श्री बिदुर प्रसाद उप्रेती ज्यु संग सम्पर्क गर्नु हुन् जानकारी गरिन्छ।

आर्थिक वर्ष: