मिती २०७५/०३/२९ गते का दिन यस बहुदरमाई नगरपालिका का नगर प्रमुख आदरणीय श्री नितेन्द्र प्रसाद साह तेली ज्यु को अध्यक्षता मा संचालित कार्यक्रममा नगरपालिका भित्र का वडा न. ३ नगरदाहा र वडा न. ५ भौराटर बरुवा टोला का दलित एवं विपन्न महिला समुह का ४० जना महिला हरु लाई व्यवसायी मुलक ससक्तीकरण को लागि बाख्रा पालन बापत प्रति व्यक्ति रु.३५०० का दरले आदरणीय नगर प्रमुख ले चेक हस्तानान्तरण गर्नु भयो .  सो कार्यक्रम महिला तथा बालबालिका शाखा संयोजक श्री पार्वती पौडेल ज्यु ले संचालन गर्नु भयो /
सो कार्यक्रम का तस्बिर हरु को झलक :::::
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                        
                     
						
                        
                    









