यहि मिती २०७९/०६/६ र ७ गतेका दिन संचालित बहुदरमाई नगरपालिकाका सम्पुर्ण स्वास्थ्य संस्थाहरुको आ.ब २०७८/०७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरमा बार्षिक समिक्षा गोष्ठी नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु,नगर उप-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा ज्यु,नि.प्र.प्र.अ श्री बिदुर प्रसाद उप्रेती ज्युको उपस्थिती मा तथा स्वास्थ्य कार्यालय,पर्साको नि.का.प्र.अ श्री नवल किशोर साह ज्युर न.पा.को स्वास्थ्य शाखा प्रमुख ज्यु तथा फोकल पर्सनज्युहरुको सहभागितामा सम्पन्न भएको हो।
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                        
                     
						
                        
                    






