आज यहि मिती २०७६/०३/१८ गते देखी २० गते सम्म यस बहुदरमाइ नगरपालिका अन्तर्गत स्वाश्थ्य शाखाबाट नया स्वाश्थ्य कर्मीहरुको लागि स्वाश्थ्य व्यवश्थापन सुचना प्रणाली (HMIS) को ३ दिने तालिम संचालन गरियो। उक्त तालिम मा स्वाश्थ्य संयोजक बिदुर उप्रेती , हरिन्द्र प्रसाद कोइरी तथा राजेश रौनियार द्वा