FAQs Complain Problems

७६/७७

वडा नं ८ रामनगरीमा नहर तथा नाला सफाई कार्य सुरु भएको छ ।

आज यहि मिती 2077 साल जेठ 27 गते यस बहुदरमाई नगरपालिका अन्तरगत वडा नं ८ रामनगरीमा नहर तथा नाला सफाई कार्य सुरु भएको छ । बर्षातको मौषमलाई मध्यनजर गर्दै नाला तथा नहर सफाई कार्य सुरु गरिएको हो। वडामा करिब १० दिनसम्म निरन्तर सफाई कार्य चलिरहने।

Pages