FAQs Complain Problems

आज मिती २०८२ साल मंसिर २९ गते सोमबारका दिन यस बहुदरमाई नगरपालिकाको नगर प्रमुख श्री सिंगासन सा तेली ज्युको अध्यक्षतामा बहुदरमाई नगरपालिकाको १४ औ अधिवेशन समापन गरियो।उक्त अधिवेशनमा बहुदरमाई नगरपालिकाका नगर प्रमुख, नगर उप-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा एव

आज मिती २०८२ साल मंसिर २९ गते सोमबारका दिन यस बहुदरमाई नगरपालिकाको नगर प्रमुख श्री सिंगासन सा तेली ज्युको अध्यक्षतामा बहुदरमाई नगरपालिकाको १४ औ अधिवेशन समापन गरियो।उक्त अधिवेशनमा बहुदरमाई नगरपालिकाका नगर प्रमुख, नगर उप-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा एवम् ९ वटै वडाका वडा अध्यक्ष ज्यु वडा सदस्य, कार्यपालिका सदस्य, समाजका भद्रभलादमी तथा कर्मचारी समेतको उपस्थिती रहेको केही झलक।।

आर्थिक वर्ष:

//