FAQs Complain Problems

दादुरा रुबेला खोप अभियान २०८०/०८१ लाई सफल बनाउन पालिका खोप समन्वय समितिको संयोजक एवं नगर प्रमुख श्री सिंगासन साह तेली ज्युको अध्यक्षतामा पालिका खोप समन्वय समितिको अभिमुखिकरण सम्पन्न भयो ।

दादुरा रुबेला खोप अभियान २०८०/०८१ लाई सफल बनाउन पालिका खोप समन्वय समितिको संयोजक एवं नगर प्रमुख श्री सिंगासन साह तेली ज्युको अध्यक्षतामा पालिका खोप समन्वय समितिको अभिमुखिकरण सम्पन्न भयो ।

आज मिति २०८०/११/१३ गते यस बहुदरमाई नगरपालिकामा यही मिती २०८०/११/२७ गते देखि २०८०/१२/०५ गतेसम्म संचालन हुन गइरहेको दादुरा रुबेला खोप अभियान २०८०/०८१ लाई सफल बनाउन पालिका खोप समन्वय समितिको संयोजक एवं नगर प्रमुख श्री सिंगासन साह तेली ज्युको अध्यक्षतामा पालिका खोप समन्वय समितिको अभिमुखिकरण सम्पन्न भयो । उक्त कार्यक्रममा नगर उप प्रमुख सुष्मा कुमारी कुशवाहा लगायत वडा अध्यक्ष , प्रहरी , पत्रकार, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको उपस्थिति रहेकोे थियोे तथा उक्त कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र प्रसाद साह र ज.स्वा.नि.जितेन्द्र साह तेली द्वारा गरिएको थियोे ।

आर्थिक वर्ष: