FAQs Complain Problems

नगर प्रमुख श्रि सिंगासन सा तेली ज्युले बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं. 4 मा चेन पुल नजिक छठ घाट निर्माण भएको भर्याङको सेलट्रिङ खोल्ने क्रममा मृत्यु भएका वडा नं 5 को स्वः राजा महतो धानुक को बुवा शम्भु महतो धानुक लाई आर्थिक सहयोग स्वरूप रु. 50,000 को चे

नगर प्रमुख श्रि सिंगासन सा तेली ज्युले बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं. 4 मा चेन पुल नजिक छठ घाट निर्माण भएको भर्याङको सेलट्रिङ खोल्ने क्रममा मृत्यु भएका वडा नं 5 को स्वः राजा महतो धानुक को बुवा शम्भु महतो धानुक लाई आर्थिक सहयोग स्वरूप रु. 50,000 को चेक नगर प्रमुख ज्युले हस्तानान्तरण गर्नु भएको हो साथै सो घटनामा मृत्यू भएको वडा नं. 5 भौराटार बस्ने स्वः रामदेव महतो नुनिया को जेठो भाई लालाजी महतो नुनिया लाई समेत रु. 50,000 को चेक आर्थिक सहयोग स्वरुप प्रदान गर्नु भएको हो।

आज यहि मिती 2079 साल माघ 8 गतेका दिन यस बहुदरमाई नगरपालिकाको नगर प्रमुख श्रि सिंगासन सा तेली ज्युले बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं. 4 मा चेन पुल नजिक छठ घाट निर्माण भएको भर्याङको सेलट्रिङ खोल्ने क्रममा मृत्यु भएका वडा नं 5 को स्वः राजा महतो धानुक को बुवा शम्भु महतो धानुक लाई आर्थिक सहयोग स्वरूप रु. 50,000 को चेक नगर प्रमुख ज्युले हस्तानान्तरण गर्नु भएको हो साथै सो घटनामा मृत्यू भएको वडा नं. 5 भौराटार बस्ने स्वः रामदेव महतो नुनिया को जेठो भाई लालाजी महतो नुनिया लाई समेत रु. 50,000 को चेक आर्थिक सहयोग स्वरुप प्रदान गर्नु भएको हो। उक्त चेक हस्तानान्तरणमा राजनैतिक बिशेषग्य प्रमोद कुशवाहा, वडा नं 5 का वडा अध्यक्ष सुनिल महतो , बोर्ड सदस्य रामरेखा सिंह समेतको उपस्थिती रहेको जानकारी गराईन्छ।

आर्थिक वर्ष: