FAQs Complain Problems

नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु द्वारा दुबईमा अलपत्र परेका ७ जना कामदारहरु लाई उद्दार ।

नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु द्वारा दुबईमा अलपत्र परेका ७ जना कामदारहरु लाई उद्दार ।

यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु द्वारा दुबईमा अलपत्र परेका ७ जना कामदारहरु लाई उद्दार गरियो, तथा उद्दारका लागेको खर्च फिर्ता नगरी स्वदेशमै रोजगार सृजना गरी आत्मनिर्भर बन्न मेयर साहको सुझाव समेत प्रदान गरे।

आर्थिक वर्ष: