FAQs Complain Problems

नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु तथा नगर उप‍-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा ज्युको संयुक्त पहलमा स्वास्थ्य सेवा बिभाग काठमाण्डौबाट भिडियो एक्सरे मेसिन,BP Instrument set, Thermometer, बच्चालाई बाफ लगाउने nebulizer, मास्क, ग्लोभस, सेनिटाइजर, आदि सामा

नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु तथा नगर उप‍-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा ज्युको संयुक्त पहलमा स्वास्थ्य सेवा बिभाग काठमाण्डौबाट भिडियो एक्सरे मेसिन,BP Instrument set, Thermometer, बच्चालाई बाफ लगाउने nebulizer, मास्क, ग्लोभस, सेनिटाइजर, आदि सामानहरु बुझिल्याउन भएकोले नगरबासीको स्वास्थ्य प्रतीको उहाहरुको चासो तथा प्राथमिक्ताले बहुदरमाई नगरपालिकाको नगरबासिहरुको स्वास्थ्य अवस्थामा सुधार हुने बिशवास छ।

यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु तथा नगर उप‍-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा ज्युको संयुक्त पहलमा स्वास्थ्य सेवा बिभाग काठमाण्डौबाट भिडियो एक्सरे मेसिन,BP Instrument set, Thermometer, बच्चालाई बाफ लगाउने nebulizer, मास्क, ग्लोभस, सेनिटाइजर, आदि सामानहरु बुझिल्याउन भएकोले नगरबासीको स्वास्थ्य प्रतीको उहाहरुको चासो तथा प्राथमिक्ताले बहुदरमाई नगरपालिकाको नगरबासिहरुको स्वास्थ्य अवस्थामा सुधार हुने बिशवास छ।

आर्थिक वर्ष: