FAQs Complain Problems

नाता प्रमाणित गर्न कुन-कुन काग्‍जातहरु आवश्यक पर्दछ ?

निवेदन पत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सर्जमिन गरी बुझ्नु पर्ने भएका साक्षी बस्ने सात जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,नाता प्रमाणित गर्ने ब्यक्तिहरुको ३ प्रति पासपोर्ट साइजको फोटो