आज मिती २०८१ साल साउन २१ गतेका दिन नेपाल सरकारको शशर्त अनुदान र बहुदरमाई नगरपालिका को लागत साझेदारीमा वडा नं ७ को फुलकौल गाँउ र बिश्रामपुर गाँउ जोडने ढोंगही खोलामा निर्माण भएको झोलुंगे पुलको समुद्घाटन बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु द्वारा सु-सम्पन्न भयो। उक्त समुद्घाटन समारोहमा वडा नं ७ का वडा अध्यक्ष श्री बिरेन्द्र प्रसाद यादव, नगरपालिका का प्र.प्र.अ महमद शेरे मुस्तफा, इञ्जिनियर, सुचना प्रविधी अधिकृत, साथै समाजसेवी बिपिन यादव, रामरेखा सिंह राजपुत साथै गाउँका भरभलादमीहरुको उपस्थिती सहितको केही झलक...