FAQs Complain Problems

पुर्ण खोप दिगोपनाको लागी १६ देखी ५९ महिनाको बालबालिकाहरुको वडा नं ४,८, र १ मा RCS गरी पूर्ण खोप दिगोपना सुनिश्चता कार्य गरियो। साथै वडा नं १, ४, ५, ७, ८, र ९मा संचालित स्वास्थ्य संस्थाहरुमा IPF परियोजनाको स्वास्थ्य संस्थामा भएका प्रगती समेतको अनुगमन गरिय

आज मिती २०८१ बैशाख ९ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा प्रमुख प्रशासकिय अधिकृत श्री महमद शेरे मुस्तफा नेतृत्वमा स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र प्रसाद साह, ज.स्वा.नि. जितेन्द्रसाह तेली, जिन्सी शाखा प्रमुख रामबाबु पटेल तथा सुचना प्रविधी अधिकृत लगायतका टोलीले पुर्ण खोप दिगोपनाको लागी १६ देखी ५९ महिनाको बालबालिकाहरुको वडा नं ४,८, र १ मा RCS गरी पूर्ण खोप दिगोपना सुनिश्चता कार्य गरियो। साथै वडा नं १, ४, ५, ७, ८, र ९मा संचालित स्वास्थ्य संस्थाहरुमा IPF परियोजनाको स्वास्थ्य संस्थामा भएका प्रगती समेतको अनुगमन गरियो।

आर्थिक वर्ष: