FAQs Complain Problems

फागुन २९ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ७ मा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको श्री ने.रा.आ.बिधालय बिश्रामपुरमा ४ कोठे र भवन र श्री ने.रा.प्रा.बी फुलकौलमा २ कोठे भवनको शिलान्यास कार्यक्रम सम्पन्न् भएको हो। उक्त शिलान्यास कार्य

आज यहि मिती २०७९ फागुन २९ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ७ मा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको श्री ने.रा.आ.बिधालय बिश्रामपुरमा ४ कोठे र भवन र श्री ने.रा.प्रा.बी फुलकौलमा २ कोठे भवनको शिलान्यास कार्यक्रम सम्पन्न् भएको हो। उक्त शिलान्यास कार्यक्रमको अध्यक्षता वडा नं ७ का वडा अध्यक्ष श्री बिरेन्द्र प्रसाद यादव एवम् प्रमुख अतिथीको रुपमा नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु तथा बिशिष्ट अतिथीमा नगर उप-प्रमुख सुष्मा कुमारी कुशवाहा ज्यु तथा अतिथी स्वरुप कार्यपालिका सदस्य रामरेखा सिंह राजपुत,प्रदिप गुप्ता समाज सेवी बिपीन प्रसाद यादव यसैगरी प्राविधिक ईश्वरदेव प्रसाद यादव, सुचना प्रबीधी अधिकृत भाष्कर कुमार पाण्डेय,रामअयोध्या साह,लगायत कर्मचारीगण, प्रधानाध्यापक गण,शिक्षक तथा तहाँका समाजगण समेतको उपस्थिती रहेको हो।

आर्थिक वर्ष: