FAQs Complain Problems

फुलकौल टोलमा शहरी बिकाश मन्त्रालयको सहयोगमा पक्कि ठुलो नाला निर्माण कार्यको शिलान्यास यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु द्वारा गरियो।

फुलकौल टोलमा शहरी बिकाश मन्त्रालयको सहयोगमा पक्कि ठुलो नाला निर्माण कार्यको शिलान्यास यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु द्वारा गरियो।

आज यहि मिती २०७९ साल चैत ३० गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ७, फुलकौल टोलमा शहरी बिकाश मन्त्रालयको सहयोगमा फुलकौल गाँउको लाईफ-लाइन मानिने मुख्य पइन पक्कि ठुलो नाला निर्माण कार्यको शिलान्यास यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु एवम् वडा अध्यक्ष श्री बिरेन्द्र प्रसाद यादव ज्यु  द्वारा संयुत्त रुपमा गरियो।साथै, उक्त शिलान्यास कार्यक्रममा,वडा अध्यक्ष श्री पुनिलाल साह तेली, वडा अध्यक्ष श्री रबिन्द्र गुप्ता, समाज सेवी श्री बिपिन यादव,कार्यपालीका सदस्य श्री प्रदिप गुप्ता तथा वडा बासिको उपस्थिती रहेको हो। 

आर्थिक वर्ष: