FAQs Complain Problems

बहुदरमाई नगरपालिकाको मेयर नितेन्द्र प्रसाद साहले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमितलाई उपचार गर्नको लागि आफ्नो स्वामित्वमा रहेको होटल साह दरबार प्रा ली लाई निशुल्क रुपमा कोभिड अस्पतालको लागि आवश्यक पूर्वधार सहितको आइसोलेशन वार्ड संचालन गर्न

यस बहुदरमाई नगरपालिकाको मेयर नितेन्द्र प्रसाद साहले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमितलाई उपचार गर्नको लागि आफ्नो स्वामित्वमा रहेको होटल साह दरबार प्रा ली लाई निशुल्क रुपमा कोभिड अस्पतालको लागि आवश्यक पूर्वधार सहितको आइसोलेशन वार्ड संचालन गर्न दिने घोषणा गरेका छन ।

एक बिघा भन्दा बढि जमिनमा फैलिएको होटल साह दरबारमा अब बहुदरमाई न पा ले आफ्नो नपाभित्रको संक्रमितहरुलाई निशुल्क रुपमा चिकित्सक एवं स्वास्थ्यकर्मि सहितको टोलीले उपचार गर्ने भएको छ भने निशुल्क रुपमा औषधी वितरणको सबै आवश्यक तयारी समेत पुरा गरेको र विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड भित्र रहेर वार्ड निर्माण एवं त्यसको लागि आवश्यक समाग्री खरिद गर्ने प्रकृया समेत अघि बढेको ।

 

आर्थिक वर्ष: