FAQs Complain Problems

बहुदरमाई नगरपालिकाको सभाहलमा आसमा नेपालको समन्व्य तथा सहकार्यमा ऐवम् नगर उप-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा ज्युको अध्यक्षतामा महिला र बालबालिकाको अधिकार तथा लैंगिक हिंसा बिरुद्ध सचेतनामूलक 1 दिने अन्तरक्रिया कार्यक्रम

आज यहि मिती 2079 साल मंसिर 21 गतेका दिन यस बहुदरमाई नगरपालिकाको सभाहलमा आसमा नेपालको समन्व्य तथा सहकार्यमा ऐवम् नगर उप-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा ज्युको अध्यक्षतामा महिला र बालबालिकाको अधिकार तथा लैंगिक हिंसा बिरुद्ध सचेतनामूलक 1 दिने अन्तरक्रिया कार्यक्रम जसको नारा “सभ्य समाजको पहिचानःलैंगिक हिंसा बिरुद्धको अभियान” का साथ लैंगिक हिंसा बिरुद्धको 16 दिने अभियानको अवसरमा 25 नोवेमबर देखी 10 डिसेमबर 2022.को यस कार्यक्रममा नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु, प्र.प्र. अधिकृत बिदुर प्र. उप्रेती,महिला बालबालिका शाखाका प्रमुख पार्बती पौडेल,सुचना प्रबिधी शाखा का प्रमुख भाष्कर कुमार पाण्डेय,प्रशासन शाखा प्रमुख यिमलेश गद्दी, पञजिकरण शाखाका प्रबिन्द साह,श्याम कुशवाहा,शन्देस कुशवाहा,पशु शाखाका कमलेश गुप्ता, समाज सेवी छोटेलाल रौनियार, महिला वडा सदस्य तथा नगरपालिकाका सवै कर्मचारी समेतको उपस्थिती रहेका केहि झलक यस प्रकार रहेका छन्।

आर्थिक वर्ष: