FAQs Complain Problems

बहुदरमाई नगरपालिकाले न्युन तलबमा कार्यरत कर्मचारिहरुलाइ प्रोतसाहन भत्ता बितरण गरेको।

यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यू द्वारा न्युन तलबमा कार्यरत कर्मचारिहरुलाइ प्रोतसाहन भत्ता बितरण गर्दै।

आज यहि मिती 2078 साल जेष्ट 9 गते आइतबार का दिन यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यू द्वारा न्युन तलबमा कार्यरत कर्मचारिहरुलाइ प्रोतसाहन भत्ता बितरण गर्दै।

नगरपालिका अन्तर्गतका ६६ जना न्यून तलबमा कार्यरत कर्मचारीहरुको प्रोतोसाहन स्वरुप मासिक रु २ हजारकाे दरले ६ महिनाको रु ६ लाख ७५ हजार सम्बन्धित कर्मचारीहरुकाे खातामा पठाइएकाे, तथा 

नगरपालिका अन्तर्गतका १७ वटा विद्यालयहरुमा बालबालिका सहजकर्ता २९ जना, विद्यालय कर्मचारी २८ जना, महिला स्वयसेविका ९ जना गरी कुल ६६ जना न्यून तलबमा कार्यरत रहेका छन् । जसकाे मासिक तलब रु ६ हजार देखी ८ हजार सम्म रहेकाे छ ।

उनीहरुलाई नै नगरपालिकाले थप मासिक रु २ हजारकाे दरले प्राेत्साहन भत्ताकाे रुपमा दिदै आएकाे छ ।

आर्थिक वर्ष: