FAQs Complain Problems

बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ९ मा संचालित रामजानकी तरकारी उत्पादन समुह कलस्टर-३ मा १ दिने तालीम मा भिटामिन,स्प्रेय टंकी,साना कृषी औजार र हजारी बितरण भएका केही झलक।।।

आज यहि मिती २०७९ साल माघ १५ गते आइतबारका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ९ मा संचालित रामजानकी तरकारी उत्पादन समुह कलस्टर-३ मा १ दिने तालीम मा भिटामिन,स्प्रेय टंकी,साना कृषी औजार र हजारी बितरण भएका केही झलक।।।

आर्थिक वर्ष: