FAQs Complain Problems

बहुदरमाई नगरपालिका द्वारा संचालित अन्तर बिधालय स्तरिय राष्ट्रपती रनिँग शिल्ड प्रतियोगिता 2077 लाइ नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यू द्वारा उदघाट्न गरियो।

आज यहि मिती २०७७ साल चैत्र २७ गते शुक्रबारका दिन यस बहुदरमाई नगरपालिका द्वारा संचालित अन्तर बिधालय स्तरिय राष्ट्रपती रनिँग शिल्ड प्रतियोगिता 2077 लाइ नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यू द्वारा उदघाट्न गरियो। नगर प्रमुख ज्यूले सबै बिधार्थीजन लाइ ईमानदारी र अनुसासन साथ खेल्न आग्रह तथा जितको बधाई समेत मन्तब्य ब्यक्त गरे। उक्त उदघाटन समारोहमा आजै भलिबल प्रतियोगिता संचालन गरियो साथै भोली दौड प्रतियोगिता समेत हुने सबैमा जानकारी गरिन्छ।

आर्थिक वर्ष: