FAQs Complain Problems

यस बहुदरमाई नगरपालिका अन्तर्गत यस नगरपालिका द्वारा आयोजित राष्ट्रपती रनिंग शिल्ड खेलकुद प्रतियोगीता सफलतापूर्वक सु-सम्पन्न भएको जानकारी

आज यहि मिती 2077 साल चैत्र २८ गते यस बहुदरमाई नगरपालिका अन्तर्गत यस नगरपालिका द्वारा आयोजित राष्ट्रपती रनिंग शिल्ड खेलकुद प्रतियोगीता सफलतापूर्वक सु-सम्पन्न भएको जानकारी साथै यस प्रतियोगीता मा सबै सफल तथा उक्त खेलमा पुरसकार प्राप्त स्वरुप मेडल तथा शिल्ड प्राप्त गरेका सम्पुर्ण बिधार्थीहरुलाइ तथा सिल्ड उचाल्न सफल भएकोमा सम्पूर्ण सहभागी विद्यार्थीजन लाई बधाई  एव्ः सबै भाई बहिनीहरु, प्रशिक्षण मा खटिनुभएको प्रशिक्षक, शिक्षक, बिद्यार्थी लगायत आयोजकलाई धेरै धेरै धन्यवाद ।

Further Information wait for tomorrow till the complet data arrive..

Thank you...

आर्थिक वर्ष: