FAQs Complain Problems

यस बहुदरमाई नगरपालिका मा सि.डी.अो असमान तामांग, आर्मि चिफ, एस एस पी गंगा पन्त लगायत सस्सत्र पोलिस र हाम्रो प्रमुख प्रसासकीय अधिकृत श्री तिर्थ राज पौडेल ज्यु सहीत को टोली द्वारा आइसोलेसन सेन्टर को अनुगमन गरीयो।

आज यही मिती 2077 साल भदौ 5 गते यस बहुदरमाई नगरपालिका मा सि.डी.अो असमान तामांग, आर्मि चिफ, एस एस पी गंगा पन्त लगायत सस्सत्र पोलिस र हाम्रो प्रमुख प्रसासकीय अधिकृत श्री तिर्थ राज पौडेल ज्यु सहीत को टोली द्वारा आइसोलेसन सेन्टर को अनुगमन गरीयो।

 

यस नगरपालिकाकाे ३ ठाउँमा संचालनमा रहेकाे सेमि आइसाेलेसनकाे शुक्रबार सिडिओ तामाङसहितकाे टाेलीले अनुगमन गरेकाे नगरपालिकाकाे स्वास्थ्य संयाेजक बिदुर उप्रेतीले जानकारी दिए ।

साे अनुगमन टाेलीमा प्रहरी उपरिक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, चण्डीप्रसाद गणका प्रमुख सेनानी मदन जंग राणा, नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत तिर्थ राज पाैडेल लगायतकाे सहभागिता रहेकाे थियाे ।  

नगरपालिकाले श्री नेपाल अधारभुतमा विद्यालय वैरिया बिर्ता, श्री महाविर साह माध्यमिक विद्यालय नगरदाहा र श्री सिताराम आधारभुत विद्यालय भाैंराटारमा सेमि आइसाेलेसन संचालनमा ल्याएकाे संयाेजक उप्रेतीले जानकारी गराए ।

उनका अनुसार बैरिया बिर्ताकाे आइसाेलेसनमा १७ जना, नगरदाहामा १२ जना र भाैराटारकाे आइसाेलेसनमा ३४ जना संक्रमितहरु रहेका छन् । 

आर्थिक वर्ष: