FAQs Complain Problems

राष्ट्रपती रनिंग शिल्ड प्रतियोगीता -२०८० नगर प्रमुख श्री सिंगासन साह तेली ज्युको अध्यक्षतामा यस कार्यक्रमको उद्घाटन गरियो।

आज मिती २०८० साल माघ २८ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत मिती २०८०/१०/२८ देखी २०८०/१०/२९ गते सम्म संचालन भईरहेको राष्ट्रपती रनिंग शिल्ड प्रतियोगीता -२०८० नगर प्रमुख श्री सिंगासन साह तेली ज्युको अध्यक्षतामा यस कार्यक्रमको उद्घाटन गरियो। साथै उक्त प्रतियोगिता कार्यक्रममा नगर उप-प्रमुख सुस्मा कुमारी कुशवाहा ज्यु, वडा अध्यक्ष जितेन्द्र पटेल, प्रमुख प्रशासकिय अधिकृत महमद शेरे मुस्तफा, प्र.अ, शिक्षकगण, बिधार्थीजन एवम् समाजका भद्रभलादिहरु तथा खेल प्रेमी दर्शकको उत्साहजनक उपस्थिती रहेको केही झलक...

आर्थिक वर्ष: