FAQs Complain Problems

राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता लाई नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु समुदघाटन गर्नु भएको..

राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता लाई नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु समुदघाटन गर्नु भएको..
राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता लाई नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु समुदघाटन गर्नु भएको..

आज यहि मिती २०७९ साल माघ २२ गतेका दिन नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वाधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजक्त्वमा यस बहुदरमाई नगरपालिका द्वारा आयोजित अन्तर बिधालय स्थानिय तह स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता लाई नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु ऐवम् नगर उप-प्रमुख सुषमा कुमारी कुशवाहा ज्युले सहभागी सम्पूर्ण बिधार्थीहरु मा सिटी बजाएर समुदघाटन गर्नु भएको हो साथै नगर प्रमुख को उदघोषमा सहभागी प्रतिसपर्धी बिधार्थीजन हर्षउल्लासका साथ खेल प्रारम्भ गर्दै गरेको केही झलक....

आर्थिक वर्ष: