FAQs Complain Problems

राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको श्री महाबिर साह मा.बी नगरदाँहामा  ४ कोठे भवनको शिलान्यास कार्यक्रम सम्पन्न् भएको हो। उक्त शिलान्यास कार्यक्रममा प्रमुख अतिथीको रुपमा नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु एवम् वडा अध्यक्ष श्री दिनेश प्रसाद याद

राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको श्री महाबिर साह मा.बी नगरदाँहामा  ४ कोठे भवनको शिलान्यास कार्यक्रम सम्पन्न् भएको हो। उक्त शिलान्यास कार्यक्रममा प्रमुख अतिथीको रुपमा नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु एवम् वडा अध्यक्ष श्री दिनेश प्रसाद यादवज्यूको अध्यक्षतामा कार्यक्रम सु-सम्पन्न गरियो। 

आज यहि मिती २०८० साल साउन ८ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ३ मा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको श्री महाबिर साह मा.बी नगरदाँहामा  ४ कोठे भवनको शिलान्यास कार्यक्रम सम्पन्न् भएको हो। उक्त शिलान्यास कार्यक्रममा प्रमुख अतिथीको रुपमा नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु एवम् वडा अध्यक्ष श्री दिनेश प्रसाद यादवज्यूको अध्यक्षतामा तथा अतिथी स्वरुप वडा नं.४ का वडा अध्यक्ष सुरने्द्र यादव,५ का वडा अध्यक्ष सुनिल कुशवाहा,७ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादव र वडा नं ८ का वडा अध्यक्ष पुनिलाल साह तेलीज्यू तथा वडा सदस्य,प्रधानाध्यापक श्री मनोज कुमारज्यू लगायत प्रधानाध्यापक गण, शिक्षकजन् साथै यस नगरपालिका स्थित कर्मचारी सुचना प्रबीधी अधिकृत भाष्कर कुमार पाण्डेय,ईञ्जिनियर बिनेश कुमार साह,सब-ईञ्जिनियर महम्द आरिफ,महेश साह, सतिष साह तथा समाजका भद्रभलादमीजनका सहभागीतामा कार्यक्रम सु-सम्पन्न गरियो। 

आर्थिक वर्ष: