FAQs Complain Problems

लघु उधम बिकाश कार्यक्रम अन्तर्गत साबुन-सर्फ बनाउने 5 दिनको तालिम 5 गते देखी 9 गते सम्म संचालन भइरहेको तालिममा

आज यहि मिती 2078 साल अषाढ 8 गते का दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं. 5, बार्वा टोलमा गरिबी निवारणका लागी लघु उधम बिकाश कार्यक्रम अन्तर्गत साबुन-सर्फ बनाउने 5 दिनको तालिम 5 गते देखी 9 गते सम्म संचालन भइरहेको तालिममा यस मेडपा कार्यक्रमका फोकल पर्सन पार्बति पौडेल ज्यु तथा सुचना प्रबिधी अधिकृत भाष्कर कुमार पाणडेय ज्यु द्वारा अनुगमन गरेको झलक।

आर्थिक वर्ष: