FAQs Complain Problems

संस्था दर्ता गराउन के-के गर्नु पर्छ ?

निवेदन पत्र, विधान, नागरिकताको प्रतिलिपि, चाहिने अन्य कागजातहरु लिएर गाउँपालिकाको कार्यालय मा सम्पर्क गर्नुपर्छ ।