FAQs Complain Problems

सफल पांचौ नगरसभा सार्बजनिकिकरण तथा समापन कार्यक्रमका केही झलक।

आज यही मिती २०७७ साल असोज ७ गते यस बहुदरमाई नगरपालीकाको नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षता मा तथा समपुर्ण ९ वडा का वडा अध्यक्ष ज्युहरु,सबै वडा सदस्य लगायत प्रमुख प्रशासकिय अधिकृत श्री तिर्थराज पौडेल ज्यु लगायत यस नगरपालिका का सबै कर्मचारी,पत्रकार ज्युहरु को उपस्थितीमा सफल पांचौ नगरसभा सार्बजनिकिकरण तथा समापन कार्यक्रमका केही झलक।

आर्थिक वर्ष: