FAQs Complain Problems

समाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढिकरण आयोजना सम्बन्धि तिन दिने २०७७/१०/०७ देखी २०७७/१०/०९ सम्म अभिमुखिकरण कार्यक्रम ।।।।

आज यहि मिती 2077 साल माघ 9 गते समाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढिकरण आयोजना सम्बन्धि तिन दिने २०७७/१०/०७ देखी २०७७/१०/०९ सम्म अभिमुखिकरण कार्यक्रम MIS OPERATOR प्रबिन्द साह तथा श्याम कुशवाहा ज्यु द्वारा यहि बहुदरमाई नगरपालिकाको सभाहल मा सम्पन्न भएको हो।उक्त कार्यक्रममा सबै जनप्रतिनीधी ज्युहरु लगायत नगरपालिकामा कार्यरत सुचना प्रबिधी अधिकृत श्री भास्कर कुमार पाण्डेय,महिला बालबालिका प्रमुख पार्बती पौडेल लगायत सबै कर्मचारीहरुको समेत उपस्थिती रहेको हो।

आर्थिक वर्ष: