FAQs Complain Problems

सामाजिक सुरक्षा परिचय पत्र नबिकरण तथा ६८ बर्ष उमेर पुरा भएकालाई जेष्ट नागरिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागी समेत लाभग्राहि सुचिकरण सम्बन्धी अत्यन्त जरुरी सुचना।।

६८ बर्ष उमेर पुरा भएकालाई जेष्ट नागरिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागी समेत सुचिकरण गर्न जानकारी गराईन्छ।

सामाजिक सुरक्षा परिचय पत्र नबिकरण तथा लाभग्राहि सुचिकरण सम्बन्धी अत्यन्त जरुरी सुचना।।

नेपाल सरकारको आर्थिक बर्ष २०७९/०८० को बजेट बक्त्व्यमा ६८ बर्ष उमेर पुरा भएकालाई जेष्ट नागरिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागी समेत सुचिकरण गर्न जानकारी गराईन्छ।

आर्थिक वर्ष: