FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुको लागी दोस्रो चोैमासीक बापतको सामाजिक सुरक्षा भत्ता बापतको रकम शिद्धार्थ बैँक लिमीटेड, बहुदरमाई शाखामा निकाशा पठाइ सकिएको

                                                                       ।।अत्यन्त आवश्यक सुचना।।

यस बहुदरमाई नगरपालिका क्षेत्र भित्रका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुको लागी दोस्रो चोैमासीक बापतको सामाजिक सुरक्षा भत्ता बापतको रकम शिद्धार्थ बैँक लिमीटेड, बहुदरमाई शाखामा निकाशा पठाइ सकिएको तथा सबै लाभग्राहीहरु बैँक सँग समन्वय गरी आलो-पालो गरी सिस्टम मिलाएर सबै समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नु हुन् जानकारीको लागी यो सुचना प्रकाशीत गरीएको ब्यवहरा अनुरोध छ।

आर्थिक वर्ष: